पशुबली बिरुद्धको र्याली :: रौतहट

२०७३ अशोज २० गतेका दिन रौतहट जिल्ला चन्द्रनिगाहपुरमा पशुबली बिरुद्धको मौन र्याली र बिरोध कार्यक्रम सम्पन्न भयो | कार्यक्रममा सयौंको संखयामा जनमानसको उपस्थिति रहेको थियो |

No comments:

Post a Comment

Powered by Blogger.